Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

Flash News

प्रदेश ५ को प्रदेशसभामा कांग्रेस सान्सद द्वारा नाराबजी सहित तोडफोड

प्रदेश ५ को प्रदेशसभामा कांग्रेस सान्सद द्वारा नाराबजी सहित तोडफोड १९ असोज, बुटवल । प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ । विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।

उद्योग बाणिज्य संघ नवलपरासी पश्चिम अध्यक्ष भन्डारी बाट फुड बैंक लाई सहयोग प्रदान

बिकाश घिमिरे नवलपरासी पश्चिम,भाद्र २०/ पटक–पटक थपिएको बन्दाबन्दि र निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई एक कार्यक्रमका बिच उधोग बाणिज्य सघं नवलपरासी पश्चिमका अध्यक्ष केशब भण्डारीले सुनवल -१ प्रगति टोलमा बि.सि.डब्लु युथ नेपाल नवलपरासीले संचालनमा ल्याएको फुड बैकंमा खाधन्न सहयोग गर्नु भएको छ। हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस् भन्ने नाराका साथ बि. सि. डब्लु युथ

कोरोना संक्रमित भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी सोमबार निधन भएको छ। नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा उनको निधन भएको हो। मुखर्जीका छोरा अभिजित मुखर्जीले पिताको निधनको जानकारी ट्वीट गरेर दिएका हुन्। कोरोनाका कारण निधन भएका मुखर्जी ८४ बर्षका थिए । नरेन्द्र मोदी सरकारले उनलाई भारत रत्नबाट सम्मानित गरेको थियो। मुखर्जी भारतको १३औं राष्ट्रपति थिए। राष्ट्रपति हुनुअघी

नवलपरासीको सरावलमा १ स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि

नवलपरासीको सरावलमा १ स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि उमेश बि. क / नवलपरासी, ११ भदौ पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा १ स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि भएको छ । सरावल गाउँपालिका वडा नम्बर ४ मा ५५ बर्षिय महिला ४६ बर्षिय महिला तथा १७ र ४८ बर्षकाे पुरुषमा कोरोना देखीएको हो । त्यस्तै सरावल २

चिसापानी जग्गा प्रकरणमाथी नेपाली काङ्ग्रेसको गम्भीर प्रश्न? तातिदै जग्गा प्रकरण

चिसापानी जग्गा प्रकरणमाथी नेपाली काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण उमेश बि.क / नवलपरासी ,९ भदौ चिसापानी जग्गा प्रकरणमाथी नेपाली काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानी स्थित महेन्द्र राजमार्ग छेउमा रहेको ८ बिगाहा दुई कट्ठा धुर जग्गा फेरिपनि भूमाफियाको चंगुलमा पर्न लागेको आशंकामा नेपाली कांग्रेस बर्दघाट नगर समितिले यसप्रति आफ्नो गम्भीर

उपसभापति गिरिको अन्तेष्टि ,जिल्लाको विभिन्न ठाउमा सामाजिक दुरिकायम गरि श्रद्धाञ्जली व्यक्त सामाजिकदुरिकायम गरि श्रद्धाञ्जली व्यक्त

फोटो सौजन्य:कमल किशोर रायमाझी रियाज अलि भदौ २ नवलपरासी । नेपाली काङ्ग्रेस पश्चिम नवलपरासी जिल्ला उपसभापति शुभास चन्द्र गिरीको काठमाडौ स्थिति पशुपती आर्यघाट(बिद्धुतिय शवगृह)मा नेपाली सेनाद्वारा सम्मान सहित अन्त्यस्टी जिल्लाको विभिन्न ठाउँमा सामाजिक दुरि कायम गरि श्रद्धाञ्जली व्यक्त। कोरोना संक्रमित अन्त्यष्टिमा सामुहिक भिडभाड र धेरै जना उपस्थित हुन नपाउने सरकारी नीति अनुसार आर्यघाटमा नेपाली कांग्रेसका

नेपाली युवा दिवेश बने अमेरिकन आईडल को उपबिजेता

५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो ।


en_USEnglish