Wednesday 14th April 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

Feature

पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रबाट एक लाख ५८ हजारको अवैध सामान नियन्त्रणमा

बिकास घिमिरे भदौ ३ । पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रबाट प्रहरीले एक लाख ५८ हजार मुल्य बारबरको अवैध मालसामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी कुडियाबाट संयुक्त रुपमा खटेको टोलीले चालकसहित एक लाख ५८ हजार मुल्य बराबरको अवैध सामान बरामद गरेको पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

कोरोनाको कहरविच खोलिएका विद्यालयमा संयुक्त विद्यार्थीसंघठनद्धारा तालाबन्दि ।

रियाज अलि श्रावण २६, नवलपरासी पश्चिम नवलपरासीमा विषम परिस्थितिमा पनि विद्यालय सञ्चालन गरिएको भन्दै विद्यार्थी संघठनले विद्यालयमा तालाबन्दि गरेका छन् । कोरोनाको कहरले देश ग्रस्त भएको अवस्थामा पनि विषम परिस्थितिको ख्यालै नगरी सञ्चालन गरिएका विद्यालयमा तालाबन्दि गरिएकोहो ।सोमबार संयुक्त विद्यार्थी संघठनको अनुगमन टोलिले अनुगमन गर्ने क्रममा सरावल गँऊपालिकाका २ वटा विद्यालय र बर्दघाट नगरपालिकाका १

युवा सचेतना संस्थाले गर्याे निशुल्क मास्क बितरण एवं चालक सम्मान

बिकास घिमिरे,परासी/श्रावण २६ पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १२ परासी भुमहि सडकखण्डकाे शान्तिचाेकमा निशुल्क मास्क बितरण एवं चालक सम्मान कार्यक्रम गरिएको छ। युवा सचेतना संस्था रामग्राम २ नवलपरासीको अायाेजना तथा जिल्ला प्रहरी कार्यालय ,ट्राफिक प्रहरी कार्यालय,भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था ,कालिका युवा क्लब ,साझा युवा क्लब,परिवर्तन सामाजिक बिकास संस्था ,पाल्हिनन्दन समाज उत्थान संस्था तथा

बर्दघाट १२ की २१ बर्षिया युवतीमा कोरोना, भटौलीया बजार शिल

रियाज अलि नवलपरासी श्रावण २४ समुदायस्तरमा गरिएको कोरोना परिक्षणको क्रममा पश्चिम नवलपरासीको बर्दघाटमा एक जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल बुटवलको ल्याबमा गरिएको पिसिआर परिक्षणको क्रममा बर्दघाट १२ कि २१ वर्षिय युवतीमा कोरोना पुष्टि भएको हो । संक्रमित युवति बर्दघाट वडा नम्बर १३ मा रहेको क्वारेन्टाईनको क्यान्टीनमा काम गर्दे

प्रहरीद्धारा रु २१ लाखको दुई पिकअपसहित अवैध युरिया मल बरामद

बिकास घिमिरे परासी, २४ साउन – नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) प्रहरीले आज ठूलो मात्रामा अवैध युरिया मल बरामद गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको गस्ती टोलीले सोधपुछको क्रममा रामग्राम नगरपालिका–५ वाईपास चोकबाट दुई वटा बोलेरो पिकअप गाडीसहित २१ लख चार हजार ३०० रुपैँया बराबरको युरिया मल बरामद गरेको हो । महेशपुरबाट परासीतर्फ आउँदै

कोरोना महामारी रोक्न १५ जिल्लामा निषेधाज्ञा

कोरोना महामारी रोक्न देशका १५ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी भएको छ । पर्सा, बारा र सर्लाहीमा

सरकारले पारित गरेको नेपालको नयाँ नक्सा यस्तो छ

काठमाडौं । मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै किसिमका प्रशासनिक प्रवन्धहरूमा लागू

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि अहिले सम्म ३५७

  ५ जेठ, नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  कोरोना संक्रमण पुष्टि अहिले सम्म ३५७

नेपाली युवा दिवेश बने अमेरिकन आईडल को उपबिजेता

५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो ।

काठमाडौंमा ओली र मोदीको पुत्ला दहन

२९ वैशाख, काठमाडौं । भारतले लिपुलेकमा नेपाली भूभागमा सडक निर्माण गरेको विरोधमा सोमबार काठमाडौंको माइतीघरमा एक समूहले प्रधानमन्त्री केपी शर्मा ओली र र भारतका प्रधानन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले माइतीघर मण्डलामा ओली र मोदीको पुत्ला जलाउनुका साथै प्रदर्शन गरेको हो । प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


en_USEnglish