Wednesday 14th April 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

Feature

सशस्त्र प्रहरी पश्चिम नवलपरासीले बढायो सक्रियता

रियाज अलि,नवलपरासी पश्चिम/असोज,१५, पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी २६ न. गण हेड्क्वार्टर मातहतका बि.ओ.पी.तथा अस्थाइ चेक प्वाइन्टले जिल्लामा भै रहेको तस्करी विरुद्धको सक्रियता बढाएको छ। सशस्त्र प्रहरी २६ न.गण प्रमुख एसपी महेश अधिकारीले मातहतका युनिटमा सक्रियता सशक्त पार्न निर्देशन दिए सङ्गै मातहतका बिओपी तथा युनिटले सक्रियता बढाएको हो ।सोही अन्तर्गत बि.ओ.पि. हरपुरले अवैध रुपमा लैजादै गरेको

सरावल गाउँपालिकाले रगत र आँखा अप्रेसन निशुल्क प्रदान गर्ने

सरावल गाउँपालिकाले रगत र आँखा अप्रेसन निशुल्क प्रदान गर्ने उमेश बि.क / नवलपरासी,१४ असाेज नवलपरासीको सरावल गाउँपालिकाले गाउँपालिका नागरिकलाई रगत र आँखा अप्रेसन निशुल्क सेवा प्रदान गर्ने प्रावधान ल्याएको छ । सरावल गाउपालिका भित्रका आँखाका समस्या हुने ब्यक्तिलाई निशुल्क अप्रेसनको तथा निशुल्क रगतको ब्यवस्था गरेर सरावल गाउँपालिकाले अर्को समाजिक अभियान शुरु गरेको छ । साे

किशोरीहरुका लागी २ दिने सेनेटरी प्याड बनाउने तालिम सन्चालन

किशोरीहरुका लागी २ दिने सेनेटरी प्याड बनाउने तालिम उमेश बि.क / नवलपरासी ,११ असाेज पश्चिम नवलपरासीको सरावल ३ स्थित महेन्द्र मा.बि सरावलकाे सभाहलमा २ दिने किशोरीहरुका लागी सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । संवाद किशोर किशोरी सन्जालकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसन नेपालकाे सहयाेग एवम सरावल गाउपालिकाकाे समन्वयमा शुक्रबारदेखि सन्चालन गरिएको तालिम

विपन्न बर्गलाई ब्यवसायमुखी बनाउन संस्था र आफु स्वयं लागि परेको छु : अध्यक्ष सपना अधिकारी थापा

विपन्न बर्गलाई ब्यवसायमुखी बनाउन संस्था र आफु लागि परेको छु : अध्यक्ष सपना अधिकारी थापा उमेश बि.क / नवलपरासी ,१० असाेज अति विपन्न भुमिहिन ,दलित ,अपांग ,परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउनमा सुनवल सामुदायिक विकास केन्द्र र अाफु लागि परेको अध्यक्ष सपना अधिकारी थापाले जानकारी दिनुभएको छ। पश्चिम नवलपरासीको पाल्हिनन्दनमा अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी

मानविय सेवामा जुट्दै सशस्त्र प्रहरी पश्चिम नवलपरासी

सशस्त्र प्रहरी बल बिओपि भुजहवाले जनताकाे दुखमा साथ दिदै ५ अस्थायी घर निर्माण उमेश बि.क / नवलपरासी ,९ असाेज सशस्त्र प्रहरी बल बिओपि इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्द नेतृत्वमा सशस्त्र प्रहरी भुजहवाले जनताकाे दुखमा साथ दिदै विस्थापित ५ अस्थायी घर निर्माण गरि हस्तान्तरण गरेको छ । नवलपरासीको सरावल गाउँपालिका स्थित बुडन्तवापुरमा ४ स्थायी घर

बाढीकाे कारण नवलपरासीको जनजिवन कस्टकर बन्दै

बाढीकाे कारण नवलपरासीको जनजिवन कस्टकर बन्दै उमेश बि.क / नवलपरासी ,८ असाेज तिन दिनदेखि परेको बर्षाका कारण नवलपरासीको विभिन्न स्थानहरु जलमग्न भएका छन् । सरावल गाउँपालिका वडा नं.५, ६, ७ र पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुर सहित आसपासको क्षेत्र बर्षाका कारण जलमग्न भएको छ। वर्षातको पानीले निकास नपाउँदा गाउँ डुबानमा परेका हुन् । तिन दिनदेखि परेक बर्षाका

बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई उन्नत बाख्राको पाठी वितरण

बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई उन्नत बाख्राको पाठी वितरण उमेश बि.क / नवलपरासी ,६ असोज – सुनवल सामुदायिक विकास केन्द्र पश्चिम नवलपरासीले पाल्हीनन्दन गाउपालिका वडा नम्बर–६ लंगडीपाकडका १० जनालाई उन्नत बाख्राका पाठी वितरण गरेको छ । संस्थाले युनाइटेड मिसन टु नेपालको सहयोग तथा पाल्हीनन्दन गाउपालिकाको समन्वयमा बैदेशिक रोजगारबाट घर फर्किएकाहरुका लागि उन्नत बाख्राको पाठी वितरण गरेको हो

नवलपरासी पश्चिम सुस्ता गाउँपालिकामा ७३ जनाले गरे काङ्ग्रेस प्रवेश

रियाज अलि,असोज ६,नवलपरासी पश्चिम पश्चिम नवलपरासी नेपाली कांग्रेस सुस्ता गाउपालिका कमिटीको आयोजनामा भएको पार्टी कार्यकर्ता भेटघाट र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। नेकपा ,जसपा लगायत विभिन्न राजनीति दलबाट ७३ जना पार्टी प्रवेश गरेका छन । कार्यकर्ता भेटघाट एवं पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य मा.देवेन्द्र कण्डेलज्युको प्रमुख आतिथ्यतामा जिल्ला सभापति बिष्णु पौडेलको बिशिस्ट

पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न उमेश बि.क / नवलपरासी,५ असोज पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सातौ गाउँ सभा सम्पन्न भएको छन । प्रतापपुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु चौधरीको अध्यक्षतामा गाउँ सभा सम्पन्न भएको हो । गाउँ सभाबाट गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) एेन, बिपद जाेखिम न्युनिकरण तथा व्यवस्थापन एेन र सुशासन एेन २०७७

नवलपरासीमा लागुपदार्थ विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

नवलपरासीमा लागुपदार्थ विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न उमेश बि.क /नवलपरासी ,४ असोज पश्चिम् नवलपरासीको सरावल गाउपालिकामा लागुपदार्थ विरुद्ध सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाँउगाँउमा तिब्र गतिले बढ्दै गएको लागु पदार्थ दुव्र्यसन नियन्त्रण गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । केही वर्ष पहिलेसम्म लागुपदार्थ सहर केन्द्रीत रहेकोमा अहिले गाउँघरमा समेत युवा तथा बालबालिकाहरुको


en_USEnglish