Wednesday 14th April 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

Feature

काङ्ग्रेस प्रवेशको लहर बढ्दै,२ वडा अध्यक्ष सहित ४० जनाले गरे काङ्ग्रेस प्रवेश

बिकाश घिमिरे,असोज-३०,नवलपरासी पश्चिम देशै भर बर्तमान अवस्थामा नेपाली काङ्ग्रेस प्रवेश गर्नेको लहर बढदो छ। सोही क्रममै नवलपरासी पश्चिममा समेत नेपाली काङ्ग्रेस प्रवेशको लहर बढेको छ।विशेष गरि प्रतिनिधिसभा सदस्य समेत रहेका नेपाली काङ्ग्रेस का केन्द्रिय सद्स्य देवेन्द्रराज कण्डेलको गृह जिल्ला रहेको नवलपरासी पश्चिममा काङ्ग्रेस प्रवेशको लहर चलेको छ।यसै क्रममा सरावल गाउपालिका १/२का निर्वाचित वडा अध्यक्षद्वय भेषनारायण

सशस्त्र प्रहरी बल नेपालद्वारा काेभिड १९ सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

उमेश बि.क.,असोज २९,नवलपरासी पश्चिम सशस्त्र प्रहरी बल नेपालद्वारा काेभिड १९ सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ काे बेलासपुरमा आज काेभिड १९ सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे छ । बिश्वब्यापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरसलाई नियन्त्रण तथा यसबाट बच्ने उपायबारे आम जनतामा जनचेतना जगाउने उदेश्यले कार्यक्रम अायाेजना गरिएकाे सशस्त्र प्रहरी

सरावलमा कृषकलाई अनुदानै अनुदान

सरावलमा कृषकलाई अनुदानै अनुदान उमेश बि.क / नवलपरासी , २७ असाेज पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ब्यवसायिक च्याउ खेती गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्याउकाे बीउ उपलब्ध गराउने भएको छ। सरावल गाउँपालपका कृषकहरुलाई च्याउ उत्पादनमा आत्म निर्भर बनाउन ५० प्रतिशत अनुदानमा च्याउकाे बीउ उपलब्ध गराइने कृषिशाखा प्रमुख कुलदिप मिश्रले बताए । अनुदानमा च्याउकाे बीउ लिन चाहने

बाढी प्रभावित कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा गहुको बीउ दिन्छौं : अध्यक्ष चाैधरी

बाढी प्रभावित कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा गहुको बीउ दिन्छौं : अध्यक्ष चाैधरी उमेश बि.क / नवलपरासी ,२५ असाेज नवलपरासीको सरावल गाउँपालिकाका बाढी प्रभावित कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा गहुको बीउ उपलब्ध गराइने गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताउनु भएको छ। सरावल गाउँपालिको कार्यपालिकाको बैठक तथा बिपद ब्यवस्थापन समितिको बैठकले अबिरल बर्षाका कारण वार्ड नं.५,६, र ७ बाढिडुबानमा

तस्कर विरुद्ध खरो उत्रदै सशस्त्र प्रहरी-पश्चिम नवलपरासी

रियाज अलि,असोज २२,पश्चिम नवलपरासी / सशस्त्र प्रहरी बल पश्चिम नवलपरासीले तस्कर बिरुद्धको आफ्नो अभियानलाई तिब्रता दिएको छ। २६ न.गण हेड्क्वार्टरको प्रमुख भै आए पश्चात् एसपि महेश अधिकारीले सक्रियता बढाएका छन। जिल्ला गणकै टोलि सहित मातहतका बि.ओ.पि.लाई तस्कर विरुद्ध खरो उत्रन निर्देशन दिएको सम्बन्धित श्रोत ले जानकारी दिएको छ। पछिल्ला दिनमा दैनिकजसो पश्चिम नवलपरासीमा तस्करी बढे

सरावलका कृषकहरुलाई ७० प्रतिशत अनुदानमा तरकारीको बीउ बितरण

सरावलमा कृषकहरुलाई ७० प्रतिशत अनुदानमा तरकारीको बीउ बितरण उमेश बि.क / नवलपरासी , २२ असाेज पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ब्यवसायिक तरकारी खेती गर्ने कृषकहरुलाई ७० प्रतिशत अनुदानमा तरकारीको बीउ बितरण गरिएको छ। सरावल गाउँपालपका कृषकहरुलाई तरकारी उत्पादनमा आत्म निर्भर बनाउन ७० प्रतिशत अनुदानमा तरकारीको बीउ बुधबार २५ जना कृषकलाई बितरण गरिएको कृषिशाखा प्रमुख कुलदिप नरायण

नेपालकै लोपोन्मुख कोलबृक्षको संरक्षणमा जुटयो सरावल गाउँपालिका

नेपालकै लोपोन्मुख कोलबृक्षको संरक्षणमा जुटयो सरावल गाउँपालिका उमेश बि.क / नवलपरासी , १८ असोज पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नेपालकै लोपोन्मुख वृक्ष कोलबृक्ष पाइएपछि गाउँपालिकाकाले यसको संरक्षणमा व्यापक ध्यान दिएको छ । आयुर्वेदिक महत्वले कुष्ठ तथा छाला रोगमा औषधीको रुपमा प्रयोग हुने यस कोलवृक्षले प्राचिन कोलिय गणराज्यको ईतिहास र महत्व पनि बोको छ । सरावल गाउँपालिका

प्रदेश ५ दाङ राजधानी प्रस्तावको विरोधमा परासीमा प्रदर्शन

प्रदेश ५ दाङ राजधानी प्रस्तावको विरोधमा परासीमा प्रदर्शन उमेश बि.क / नवलपरासी ,१६ असाेज पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको विरोधमा नवलपरासीमा प्रदर्शन भएको छ। संयुक्त राजनीतिक दल समर्थक नेताहरुकाे समुहले परासी बुद्ध चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। राजधानीका लागि बुटवल नै उपर्युक्त भएको भन्दै प्रदेशसभा सदस्य बैजनाथ जैसवाल , नेपाली

जन्मदिनको उपलक्ष्यमा तरुण नेता भरत पौडेल द्धारा विपन्नलाई सहयो

जन्मदिनको उपलक्ष्यमा तरुण नेता भरत पौडेल द्धारा विपन्नलाई सहयोग । नवलपरासी १५ असोज – कसैको जन्मदिन होस या स्थापना दिवस, बैबाहिक बार्षिकउत्सव ,बैबाहिक टिकाटालो हेटेल ,पार्टीप्यालेस बुकिङ्ग गरेर साथी, भाई ,केक काटेर रमाइलो गर्ने , फाजुल खार्च गर्ने प्राचलन बढी धेखिन्छ। लाखौं खार्च गरेको पनि बढि भेटिन्छन । तर आफ्नो जन्मदिनको उपलक्ष्यमा गरिब ,अतिबिपन्ना ,असहाय

मृगौला रोगीलाई जापानबाट आर्थिक सहयोग

मृगौला रोगीलाई जापानबाट आर्थिक सहयोग उमेश बि.क / नवलपरासी ,१५ असाेज गुल्मेली समाज जापानले मृगौला रोगी मानकुमारी सार्कीको उपचारको लागि १ लाख १२ हजार ३ सय ४० आर्थिक सहयोग गरेको छ । गुल्मी सत्यबती गाउपालीका जुनीया घर भई २०५९ सालमा बसाईसराई गरी हाल नवलपरासी पश्चिम सरावल गाउपालीका वडा नं १ बासाबसही (नयाँटोल )मा बस्ने गोपाल


en_USEnglish