Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

Feature

केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा (एमाले)को अन्तिम प्रधानमन्त्री भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको आज सोमबारको बैठकको शून्य समयमा उनले ओलीले ०७४ सालको चुनावताका शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर भाषण गरेको सम्झिँदै भने, ‘एउटा पार्टीको नेताका अभिव्यक्ति हामीले सुन्यौं भने लाज लाग्छ। आफ्नै पार्टीका सहकर्मीलाई पन्छाउँदै अघि

अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। पार्टी विरुद्ध गतिविधि गरेको भन्दै दुवै नेतालाई ६ महिनाका लागि निलम्बन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘पार्टीको हित र एकता विरोधी गतिविधि गरेकाले निलम्बन गरिएको हो,’ थापाले

ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न

ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न उमेश बि.क / नवलपरासी , २६ कार्तिक पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ जावामा अवस्थित पर्यटकीय एतिहासिक पुरातात्त्विक बौद्धकालिन प्राचीन ककरपत्त नगरीमा ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ। समुह -३१ परासीको संयाेजक सद्दाम हुसेन

सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु

सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन तालिम सुरु उमेश बि.क / नवलपरासी ,२५ कार्तिक नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा नं. २ जावा अन्तर्गतरहेको प्रमुख पर्यटकीय स्थल काेलबृक्षकाे पर्यटन प्रबर्द्धनकाे लागि हाेमस्टे सन्चालन तालिम सुरु भएकाे छ । एेतिहासिक बुद्धकालिन काेलबृक्ष संरक्षण , पर्यटन क्षेत्रको बिकास , कला सँस्कृतिको जगेर्ना , प्राचीन ककरपत्त नगरको प्रचारप्रसार गर्न साथै युवा

काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न उमेश बि.क/ नवलपरासी ,२२ कार्तिक पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ दुबाैलियामा शुभ दिपावलि तथा छठ पर्वको अवसरमा नेपाली काङ्ग्रेसकाे शुभकामना अादानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमितिकाे आयाेजनामा कार्यसमिति सभापति बिनाेद कुमार पाण्डेयकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति

नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

बिकाश घिमिरे,नवलपरासी पश्चिम /कार्तिक १८ नेपाली कांग्रेस रामग्राम नगरकार्य समितिको आयोजनामा आज १३ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको हो । नेपाली कांग्रेस रामग्राम नगर कार्य समितिका सभापति नारायण रेग्मीको निधनको १३ औँ दिनको पुण्य तिथीमा आज रामग्राम नगरपालिका वडा नम्बर ३ स्थीत उहाँकै निवासमा श्रद्धाञ्जली कार्यक्रम गरीएको हो । नगर कार्य समितिका

नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

बिकाश घिमिरे,नवलपरासी पश्चिम /कार्तिक १५ नेपाली काङ्ग्रेस पाल्हिनन्दन -६ वडा कार्यसमितिले आज एक कार्यक्रम गरि शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम समपन्न गरेको छ ।बिजयादशमी,शुभदिपावली,मोहम्मद जयन्ती तथा छठ पर्व २०७७को पावन उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम वडा सभापती जगदिश सहानी को सभापतित्वमा पुर्व गृह राज्य मन्त्री नेपाली काङ्ग्रेस केन्द्रिय सद्स्य मा.देवेन्द्र

सरावल ,रजाहामा राम मन्दिरको शिलन्यास

पश्चिम नवलपरासीको सरावल–१, रजाहामा राम मन्दिरको शिलन्यास, रामु भुसाल, पश्चिम नवलपरासीको सरावल गाउपालिका वार्ड नं. १ नयाटोल रजाहा स्थित सोमनाथ महादेव मन्दिर परिसरमा बिहिबार राम मन्दिरको शिलन्यास भएको छ । मन्दिर निर्माण समितिका अध्यक्ष गोकुल मणि भण्डारीको अध्यक्षता एवं संघिय सांसद देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यता र सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा

पाल्ही भगवती मन्दिर परिसरमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

मोहन पौडेल परासी,६ कात्तिक । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रहेको ऐतिहासिक पाल्ही भगवती मन्दिरमा आज वृहत्त सरसफाई कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम र पाल्हीनन्दन गाउँपालिकाको संयोजनमा गरिएको उक्त कार्यक्रममा स्थानीयवासी र नेेेपाल प्रहरी ,एपिएफ,नेेपाली सेना लगायत सुरक्षाकर्मीसहितको टोलीले मन्दिर परिसर क्षेत्रमा सरसफाई गरेको हो । उक्त अवसरमा गाउँपालिकाले पाल्हीमन्दिरका लागि

बाल बिवाह विरुद्ध सडक नाटक प्रर्दशन

बाल बिवाह विरुद्ध सडक नाटक प्रर्दशन उमेश बि.क / नवलपरासी ,३ कार्तिक नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ कुर्थावलमा बालबिवाह विरुद्ध सडक नाटक प्रर्दशन गरिएको छ । गुराँस सम्बाद केन्द्रकाे अायाेजना तथा ए.बि.सि नेपाल ,स्ट्राेम फाउन्डेसन नेपाल र सरावल गाउँपालिकनकाे समन्वयमा सडक नाटक प्रर्दशन गरेको हो । नाटक मार्फत बालबिवाहको कारण, असर र कानुनी व्यवस्थाका


en_USEnglish