कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । पोखराको रुपाकोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघले जनाएको छ । संघले सोमबार पोखरामा एक पत्रकार सम्मेलन गर्दे आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो
पौष–१०, पोखरा “ स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड” भन्ने मुल नाराका साथ सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा दोस्रो क्रस कन्ट्री राष्ट्रिय स्तरको प्रतियोगिता २०७६ माघ २५ गते स्याङ्जा पुतली बजार नगरपालिका–९ मा हुने भएको छ । स्याङ्जा चारथुम र सात सय कोल्मा बाहकोट चौरका बासिन्दाहरु विदेशिनेदेखि लिएर स्वदेशमै पोखरा र काठ्माण्डौंमा बसाईसराई