Thursday 3rd December 2020

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

समाज

धनगढी मा बिश्व साहित्य महोत्सव सुरु ,

कैलाली – सुदुर्पश्चिम को धनगढिमा बिश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ । फाल्गुन १४ -२० गते सम्म संचालन हुने महोत्सव को समुदघाटन कार्यक्रम मा रास्ट्रपति विद्या देबी भण्डारीले राष्ट्रिय भाषा र साहित्य को प्रवर्दनमा सुदुरपश्चिम को महत्वपुर्ण योगदान रहेको बताउनु भयो । नेपाली साहित्यमा सुदुरपश्चिम को कला र संसकृति को अग्रणी स्थान रहेको बताउदै

१४ बुँदे निर्णय गर्दै एनआरएनएको पोखरा बैठक सम्पन्न (पूर्णपाठसहित

कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । पोखराको रुपाकोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघले जनाएको छ । संघले सोमबार पोखरामा एक पत्रकार सम्मेलन गर्दे आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो

साउदीमा मृत्युदण्ड पाएका उमेश यादव १३ वर्षपछि नेपाल फर्किए, यसरी पाए आममाफी

काठमाडौँ । पाकिस्तानी नागरिकको हत्या आरोपमा १३ वर्ष साउदी अरबको जेलमा बसेका धनुषाका उमेश यादव अन्ततः नेपाल फर्किएका छन् । सामाजिक अभियन्ता सरोज रायको पहलमा यादवले नयाँ जीवन पाएका हुन् ।  उनी बुधबार नेपाल फर्किएका हुन् । नेपाल फर्केका उमेश यादवले रातोपाटीसँग कुरा गर्दै भने, ‘सरोजजीले मलाई नयाँ जीवन दिनुभएको छ, उहाँलाई जति धन्यवाद दिए

प्रेस रिभ्यू : कसरी गयो ८ भारतीयको ज्यान ?

काठमाडौँ । आज माघ ८ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा दामनमा ज्यान गुमाएका आठ भारतीय नागरिकको बारेमा समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, अग्नि सापकोटाको सभामुख पदका लागि उम्मेदवारी, नेकपाको सर्कुलर लगायतको विषयमा पनि समाचारहरु रहेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्ध पर्याप्त आधार हुँदाहुँदै सरकारले कारबाहीबाट उन्मुक्ति दिएको भेटिएको कान्तिपुर दैनिकमा

मिल मालिकबाट फेरि ठगिए उखु किसान : एक अर्ब बक्यौतामा १५ करोडमात्रै भुक्तानी

काठमाडौँ । झण्डै एक महिनासम्म काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानले सरकारद्वारा गरिएको प्रतिवद्धता अनुसार उखुको बक्यौता रकम भुक्तानी पाएका छैनन् । उखु किसानले झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम चिनी उद्योगीहरुबाट लिनुपर्ने छ ।  तर हालसम्म १५ करोड रुपैयाँ मात्र प्राप्त गरेको बताइन्छ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा सरकारले माघ

होचा व्यक्तिको रुपमा चिनिने खगेन्द्र थापा मगरको निधन

  विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रबार दिउसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरको शुक्रवार दिउसो ३ बजे निधन भएको हो ।थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले

 २०७७ सालको दसैँ–तिहार २५ दिन पर स-यो

विक्रम संवत् २०७७ सालको दसैँ  र  तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना पर  धकेलिएको हो ।पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए ।ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ । नयाँ पात्रोअनुसार असोज

प्रहरी सवार मिनि ट्रक दुर्घटना एकको मृतु तिस घाइते

तनहुँको देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी ट्रक दाशढुंगा नजिकै दुर्घटनामा परेको छ। देवघाटधाम मेला समापन गरेर फर्किएको पोखरा, गोरखा र आँबुखैरेनीबाट आएका प्रहरी चढेको गाडी दुर्घटना ग्रस्त भएको हो। दुर्घटनामा एक जनाको मृत्यु र ३० जना प्रहरी घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । अन्य ५ जनाको अवस्था

लायन्स क्लव अफ पोखरा सम्वृद्विद्धारा विद्यालयलाई सहयोग

लायन्स क्लव अफ पोखरा सम्वृद्विद्धारा दृष्टी विहीन विद्यालयलाई खानेपानी टङकी र सेतो छडी सहयोग गरेको छ । क्लबले छात्रावासमा रहेका विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको अध्यक्ष राधिका थापाले बताईन् । सहयोग हस्तानतरण गर्दै डिष्ट्रीक चिफ एड्भाईजर महेन्द्र पौडेलले आवश्यकता रहेको ठाउँमा सहयोग पु्याउनु लायन्सको मुख्य सिद्धान्त रहेको बताए । रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले सामाजिक

मृगौला बचाउन पोखरामा जनचेतना कार्यक्रम सम्पन्न

मूगौला पिडीत मूगौला पिडीत सरोकार समाज गण्डकी प्रदेशले आफू पनि बर्चौ र अरुलाई पनि बचौ भन्ने मूल नाराका साथ आज पोखरामा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबाट विभिन्न जनचेतना मुलक नारा अंकित प्ले कार्ड सहित सुरु भएको र्याली रानीपौवा , महेन्द्रपूल , चिप्लेढुंगा, न्यूरोड हूदै पृथ्वीचोक मा


en_USEnglish
en_USEnglish