Monday 3rd August 2020

    नेपालमा आज खण्डग्रास सूर्यग्रहण,    सरकारले पारित गरेको नेपालको नयाँ नक्सा यस्तो छ    बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि अहिले सम्म ३५७    नेपाली युवा दिवेश बने अमेरिकन आईडल को उपबिजेता    काठमाडौंमा ओली र मोदीको पुत्ला दहन

समाचार

काठमाडौंमा ओली र मोदीको पुत्ला दहन

२९ वैशाख, काठमाडौं । भारतले लिपुलेकमा नेपाली भूभागमा सडक निर्माण गरेको विरोधमा सोमबार काठमाडौंको माइतीघरमा एक समूहले प्रधानमन्त्री केपी शर्मा ओली र र भारतका प्रधानन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले माइतीघर मण्डलामा ओली र मोदीको पुत्ला जलाउनुका साथै प्रदर्शन गरेको हो । प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप १० जनामा भेटियो कोरोनाभाइरस, संक्रमितको संख्या १२० पुग्यो

नेपालमा फेरि  थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष

सीमाबारे जथाभावी नबोल्न मन्त्री अर्याललाई माधव नेपालको चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले २ सय वर्षदेखि नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेर अनावश्यक अभिव्यक्ति दिएको बताएका छन् । उनले मन्त्री अर्याललाई त्यस्तो नबोल्न सचेत गराउँदै माफी माग्न समेत सुझाव दिएका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता

संक्रमितको संख्या १२० पुग्यो, कपिलवस्तुमा थप १० मा कोरोना संक्रमण पुष्टि |

(काठमाडौं) – कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२० पुगेको हो । मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका-५, र

लकडाउन अवधि वैशाख १५ गतेसम्म थप्ने निर्णय

काठमाडौँ । सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले पुनः १२

लकडाउनमा फसेकालाई मेचीनगर बाट बिदा गरियो

लामो लकडाउनका कारण काँकडभिट्टामा अलपत्र परेका  नेपालीलाई सोमबार आआफ्नो घर पठाइएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोखरेलका अनुसार स्थानीय सरकारसँगको सहकार्यमा दुइटा बसमार्फत उनीहरुलाई घर पठाइएको हो । ३४ जना यात्री बोकेको बस काठमाडौं तर्फ गएको छ । ३६ जना चढेको बस धनगढी पठाइएको छ ।   कांकडभिट्टका विभिन्न गेष्ट हाउसमा र

रामग्राम नगरपालिकाको चरम लापरबाही राहतमा कुहिएको चामल

नवलपरासी । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाकाले विपन्न परिवारलाई राहत बाढेको चामल कुहिएको पाइएको छ । रामग्राम नगरपालिकाले राहत स्वरुप बाढेको चामल कुहिएको भन्दै विपन्न परिवारले दुखेसो गरेका हुन । नगरपालिकाले बाडेको राहतमा चामल कुहिएको र ढुङ्गा धेरै भेटिएको पाईएको छ । दैनिक ज्यालामजदुरी गर्ने रामग्राम नपा वडा ६ पोखरापाली र वडा ११ रानी पाकडका विपन्न

नवलपरासीमा १६ करोडको पुल बन्दै

नवलपरासी – पश्चिम नवलपरासीका ३ स्थानमा १६ करोडको लागतमा पुल निर्माण हुने भएको छ । सबै पुलको प्रदेश न;५ का मुख्यमंत्री शंकर पोखरेलले छुट छुटै कार्यक्रमका बिच सिलन्यास गर्नुभएको छ । निर्माण हुन् लागेका पुलमा सुनवल बेलारीमा १ करोड ५० लाख बनकट्टी झरही खोलामा ८ करोड ४१ लाख ,झरही स्तुपामा ६ करोड ६२ लाख लागतका

धनगढी मा बिश्व साहित्य महोत्सव सुरु ,

कैलाली – सुदुर्पश्चिम को धनगढिमा बिश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ । फाल्गुन १४ -२० गते सम्म संचालन हुने महोत्सव को समुदघाटन कार्यक्रम मा रास्ट्रपति विद्या देबी भण्डारीले राष्ट्रिय भाषा र साहित्य को प्रवर्दनमा सुदुरपश्चिम को महत्वपुर्ण योगदान रहेको बताउनु भयो । नेपाली साहित्यमा सुदुरपश्चिम को कला र संसकृति को अग्रणी स्थान रहेको बताउदै

चल्ला र अण्डा नष्ट गरेकाले मासुको मूल्यमा वृद्धि, भारतबाट अवैध आयात बढ्यो

काठमाडौँ । बजारमा कुखुराको मासुको मूल्य अस्वाभाविक रूपमा बढेको छ । एकै पटक मासुमा प्रतिकेजी १ सय रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । केही दिनअघिसम्म प्रतिकेजी दुई सय १० रुपैयाँको हाराहारीमा रहेको कुखुराको मासुको मूल्य अहिले ४ सय रुपैयाँसम्म पुगेको छ । राष्ट्रिय कुखुरा व्यवसायी सङ्घले गत हप्ता तोकेको नयाँ मूल्यअनुसार