कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । पोखराको रुपाकोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघले जनाएको छ । संघले सोमबार पोखरामा एक पत्रकार सम्मेलन गर्दे आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो
काठमाडौँ । पाकिस्तानी नागरिकको हत्या आरोपमा १३ वर्ष साउदी अरबको जेलमा बसेका धनुषाका उमेश यादव अन्ततः नेपाल फर्किएका छन् । सामाजिक अभियन्ता सरोज रायको पहलमा यादवले नयाँ जीवन पाएका हुन् । उनी बुधबार नेपाल फर्किएका हुन् । नेपाल फर्केका उमेश यादवले रातोपाटीसँग कुरा गर्दै भने, ‘सरोजजीले मलाई नयाँ जीवन दिनुभएको छ, उहाँलाई जति धन्यवाद दिए
काठमाडौँ । आज माघ ८ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा दामनमा ज्यान गुमाएका आठ भारतीय नागरिकको बारेमा समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, अग्नि सापकोटाको सभामुख पदका लागि उम्मेदवारी, नेकपाको सर्कुलर लगायतको विषयमा पनि समाचारहरु रहेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्ध पर्याप्त आधार हुँदाहुँदै सरकारले कारबाहीबाट उन्मुक्ति दिएको भेटिएको कान्तिपुर दैनिकमा
काठमाडौँ । झण्डै एक महिनासम्म काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानले सरकारद्वारा गरिएको प्रतिवद्धता अनुसार उखुको बक्यौता रकम भुक्तानी पाएका छैनन् । उखु किसानले झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम चिनी उद्योगीहरुबाट लिनुपर्ने छ । तर हालसम्म १५ करोड रुपैयाँ मात्र प्राप्त गरेको बताइन्छ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा सरकारले माघ
मूगौला पिडीत मूगौला पिडीत सरोकार समाज गण्डकी प्रदेशले आफू पनि बर्चौ र अरुलाई पनि बचौ भन्ने मूल नाराका साथ आज पोखरामा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबाट विभिन्न जनचेतना मुलक नारा अंकित प्ले कार्ड सहित सुरु भएको र्याली रानीपौवा , महेन्द्रपूल , चिप्लेढुंगा, न्यूरोड हूदै पृथ्वीचोक मा
जाडो महिनामा सबैभन्दा ठुलो चुनौती भनेकै चिसोबाट बच्नु हो । चिसोले गर्दा धेरै मानिसहरु बिरामी पर्ने गर्छन् । चिसोले बालबालिका र बृद्धहरुलाई बढि प्रभावित गर्ने गर्दछ । कतिपय मानिसको चिसोको कारण मृत्यु हुने गरेको हामीले समाचारहरु सुन्दै आएका छौं । त्यसैले चिसोबाट कसरि बच्ने जानकारी हुनु आवश्यक छ । चिसोबाट कसरी बच्ने ? झोलिलो पदार्थ
पोखरा, ११ पुसपुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्की र फिस्टेल बचत तथा ऋण सहकारीका सदस्यले युआरएलका सेवामा छुट पाउने भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले फिस्टेल सहकारी अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठ र स्टेसनरी महासंघ कास्की अध्यक्ष मोहनप्रसाद सापकोटासँग छुट्टाछुट्टै छुट सम्झौता भएको जानकारी दिए । दुवै संस्थाका सदस्यले युआरएलका सबै सेवामा
पोखरा, ९ पुस । सन् २०१४ देखि सुरु भएकोे राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको मध्यावधि मुल्याङकन २०१८ को नतिजा सार्वजनिक गरिएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा सो कार्यक्रम देशका १६ जिल्लामा लागु गरेको थियो ।कक्षा १ देखी ३ सम्म अध्ययन गर्ने बालबालिकाहरुको पठनशिप अभिबृद्धि गर्ने उदेश्य सहित सुरु भएको