Monday 3rd August 2020

    नेपालमा आज खण्डग्रास सूर्यग्रहण,    सरकारले पारित गरेको नेपालको नयाँ नक्सा यस्तो छ    बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि अहिले सम्म ३५७    नेपाली युवा दिवेश बने अमेरिकन आईडल को उपबिजेता    काठमाडौंमा ओली र मोदीको पुत्ला दहन

रोचक तथ्य

२७ वर्षका युवकको वजन ४४४ किलो, आफूलाई सुहाउँदो श्रीमतीको खोजीमा

एजेन्सी । २७ वर्षीया पाकिस्तानी वेटलिफ्टर उनको भीमकाय शरीरलाई मिल्ने पत्नीको खोजीमा छन् । ४४४ केजीका वेटलिफ्टर आफ्नी दुलही कम्तीमा पनि सय किलोको चाहन्छन् तर त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव अस्वीकार गरिसकेका छन् । खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्ने अरबाब खिजर हयातले आफ्नो वजनका कारण विवाह हुन नसक्दा हैरान छन् ।

१४ बुँदे निर्णय गर्दै एनआरएनएको पोखरा बैठक सम्पन्न (पूर्णपाठसहित

कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । पोखराको रुपाकोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघले जनाएको छ । संघले सोमबार पोखरामा एक पत्रकार सम्मेलन गर्दे आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो

साउदीमा मृत्युदण्ड पाएका उमेश यादव १३ वर्षपछि नेपाल फर्किए, यसरी पाए आममाफी

काठमाडौँ । पाकिस्तानी नागरिकको हत्या आरोपमा १३ वर्ष साउदी अरबको जेलमा बसेका धनुषाका उमेश यादव अन्ततः नेपाल फर्किएका छन् । सामाजिक अभियन्ता सरोज रायको पहलमा यादवले नयाँ जीवन पाएका हुन् ।  उनी बुधबार नेपाल फर्किएका हुन् । नेपाल फर्केका उमेश यादवले रातोपाटीसँग कुरा गर्दै भने, ‘सरोजजीले मलाई नयाँ जीवन दिनुभएको छ, उहाँलाई जति धन्यवाद दिए

प्रेस रिभ्यू : कसरी गयो ८ भारतीयको ज्यान ?

काठमाडौँ । आज माघ ८ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा दामनमा ज्यान गुमाएका आठ भारतीय नागरिकको बारेमा समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, अग्नि सापकोटाको सभामुख पदका लागि उम्मेदवारी, नेकपाको सर्कुलर लगायतको विषयमा पनि समाचारहरु रहेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्ध पर्याप्त आधार हुँदाहुँदै सरकारले कारबाहीबाट उन्मुक्ति दिएको भेटिएको कान्तिपुर दैनिकमा

मिल मालिकबाट फेरि ठगिए उखु किसान : एक अर्ब बक्यौतामा १५ करोडमात्रै भुक्तानी

काठमाडौँ । झण्डै एक महिनासम्म काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानले सरकारद्वारा गरिएको प्रतिवद्धता अनुसार उखुको बक्यौता रकम भुक्तानी पाएका छैनन् । उखु किसानले झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम चिनी उद्योगीहरुबाट लिनुपर्ने छ ।  तर हालसम्म १५ करोड रुपैयाँ मात्र प्राप्त गरेको बताइन्छ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा सरकारले माघ

नेपाल बारे १२ चाखलाग्दा तथ्य हरु ! जून पढेर तपाई हुनुहुनेछ हैरान

Nepal is one of the countries where globalization or modernity have not easily affected their ancestral culture. A multicultural territory where its ancient religions, its extensive nature and its gigantic mountains have contributed to Nepali traditions much of this currently is the main nation attraction for all tourists. In this sense, we show you 12 interesting facts

नेपाली नोटका केही तथ्य

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमसेर जबरा हुन्, तर नेपालको पहिलो कागजी नोटमा उनका हस्ताक्षर छैन । पहिलो कागजीनोटमा हस्ताक्षर गर्ने जनकराज पण्डित हुन्, उनी नेपाल सर्कार सदर मुलुकी खानाका खजाञ्ची थिए । उनको पालामा ५, १० र १ सय मोरु निष्कासन भएको पाइन्छ । नेपालमा पहिलो पटक वि.सं. २००२ असोज १ गते कागजी नोट प्रचलनमा

पानीबारे २५ रोचक तथ्य

१. एक पिन्ट (५६८ मिलि)  बियर उत्पादन गर्न १ सय ५० लिटर पानी लाग्छ । २. विश्वका ७८ करोड मानिसहरु स्वच्छ पानीको अभावबाट पीडित छन् । ३. मानिसको मष्तिष्कमा ७० प्रतिशत पानी हुन्छ । ४. अस्वस्थ पानीले विश्वमा हरेक घन्टा २ सय बालबालिकाको ज्यान जाने गरेको छ । ५. मानिस खाना नखाई एक महिनासम्म बस्न