कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । पोखराको रुपाकोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघले जनाएको छ । संघले सोमबार पोखरामा एक पत्रकार सम्मेलन गर्दे आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो