Thursday 3rd December 2020

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

राजनिती

देवेन्द्र राज कण्डेल-एक एतिहासिक पात्र अनि भदौ १२

२०७७ भदौ १४, आइतवार देवेन्द्र राज कण्डेल-एक एतिहासिक पात्र अनि भदौ १२ भाद्र-१२ गते,प्रात स्मरण कालमा प्रत्यक बर्षको भाद्र-१२ गते मेरा लागि अबिस्मरणिय रहने गर्दछ।२०५८ साल पश्चात् चरम उत्कर्शमा रही देश १०बर्से जनयुद्धमा रुमलिए सङ्गै १७००० नेपाली जनताले ज्यानको आहुती दिन बाध्य रहे। हजारौ परिवार घरबार बिहिन,परिवार बिहिन,अपाङ्ग,अशक्त हुन बाध्य रहे। समय परिवर्तन सङ्गै देशमा

मङ्लादेवी-प्रेरणा,अनि नवलपरासी नेपाल महिला संघ

✍️महिलाबर्गको बहुआयामिक हकहित,संरक्षण,सम्बर्द्धन गर्दै राष्ट्रीयता!लोकतन्त्र!! र समाजबाद!!!को आदर्श प्रती समर्पित हुँदै गुणत्मक रुपमा महिलाहरुको भावनालाई बिकशित गराई शैक्षिक,सामाजिक,आर्थिक एवम राजनैतिक अधिकारलाइ सदा दिगो राख्दै समाज,समुदाय र सिङ्गो रास्ट्रकै बिकासमा पुर्ण दायित्व हाम्रो पनि हुनुपर्दछ भन्ने महसुस गरि केन्द्रमा रहेको नेपाली काङ्ग्रेस भातृ संस्था नेपाल महिला संघ जिल्लामा गठन हुदा आवद्ध हुने भन्ने निर्णयका साथ २०४७/०१/०९

यसकारण आउन सकेन नेविसङ्घको पूर्ण कमिटी : पौडेलद्वारा देउवासामु अर्को प्रस्ताव

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले ११ महिना १८ दिनपछि पनि नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को अपूरो तदर्थ समिति गठन गरेका छन् । देउवाले विहीबार नेविसङ्घमा सभापति र २ महामन्त्रीसहितको समिति मात्र ल्याए । अध्यक्षमा राजीव ढुङ्गाना, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर चयन भएका छन् । देउवा निवासमा गएको शुक्रबार शीर्ष नेताहरुबीच नेविसङ्घमा पार्टीभित्रको त्रिपक्षीय

राजकुमारी एस्ट्रिडलाई भरतपुरमा स्वागत

चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई आज भरतपुरमा भव्यरुपमा स्वागत गरिएको छ । नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन आएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले औपचारिकरुपमा पञ्चैबाजाका साथमा स्वागत गरेको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर फूलमालाले राजकुमारी एस्ट्रिडलाई स्वागत गरेका हुन् । सो अवसरमा प्रमुख जिल्ला

१४ बुँदे निर्णय गर्दै एनआरएनएको पोखरा बैठक सम्पन्न (पूर्णपाठसहित

कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । पोखराको रुपाकोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघले जनाएको छ । संघले सोमबार पोखरामा एक पत्रकार सम्मेलन गर्दे आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो

साउदीमा मृत्युदण्ड पाएका उमेश यादव १३ वर्षपछि नेपाल फर्किए, यसरी पाए आममाफी

काठमाडौँ । पाकिस्तानी नागरिकको हत्या आरोपमा १३ वर्ष साउदी अरबको जेलमा बसेका धनुषाका उमेश यादव अन्ततः नेपाल फर्किएका छन् । सामाजिक अभियन्ता सरोज रायको पहलमा यादवले नयाँ जीवन पाएका हुन् ।  उनी बुधबार नेपाल फर्किएका हुन् । नेपाल फर्केका उमेश यादवले रातोपाटीसँग कुरा गर्दै भने, ‘सरोजजीले मलाई नयाँ जीवन दिनुभएको छ, उहाँलाई जति धन्यवाद दिए

प्रेस रिभ्यू : कसरी गयो ८ भारतीयको ज्यान ?

काठमाडौँ । आज माघ ८ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा दामनमा ज्यान गुमाएका आठ भारतीय नागरिकको बारेमा समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, अग्नि सापकोटाको सभामुख पदका लागि उम्मेदवारी, नेकपाको सर्कुलर लगायतको विषयमा पनि समाचारहरु रहेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्ध पर्याप्त आधार हुँदाहुँदै सरकारले कारबाहीबाट उन्मुक्ति दिएको भेटिएको कान्तिपुर दैनिकमा

मिल मालिकबाट फेरि ठगिए उखु किसान : एक अर्ब बक्यौतामा १५ करोडमात्रै भुक्तानी

काठमाडौँ । झण्डै एक महिनासम्म काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानले सरकारद्वारा गरिएको प्रतिवद्धता अनुसार उखुको बक्यौता रकम भुक्तानी पाएका छैनन् । उखु किसानले झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम चिनी उद्योगीहरुबाट लिनुपर्ने छ ।  तर हालसम्म १५ करोड रुपैयाँ मात्र प्राप्त गरेको बताइन्छ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा सरकारले माघ

‘शीर्ष नेतालाई जोडेर पार्टी कमजोर नबनाऊ’

पोखरा, १२ पुस – नेपाल तरुण दल पोखरा १३ को कार्यक्रममा पार्टीका शीर्ष नेतालाई जोडेर कार्यकर्तालाई कमजोर नपार्न आग्रह गरिएको छ । पोखरा १३ मा क्रियाशील कार्यकर्ताबीच भेटघाट तथा छलफल कार्यक्रममा गुटउपगुटमा नलाग्न कार्यकर्तालाई निर्देशन दिइएको हो । सभामा नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले पार्टी बलियो बनाउने अभियानमा सचेत कार्यकर्ता होमिने बेला आएको

लिइन् सांसदको शपथ विद्या भट्टराईले

पोखरा, ०१ पुस । कास्की २ बाट निर्वा्चित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलवार पद तथा गोपनियताको शपथ लिएकी छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् । सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । शपथ ग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास


en_USEnglish
en_USEnglish