५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो ।
कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । पोखराको रुपाकोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघले जनाएको छ । संघले सोमबार पोखरामा एक पत्रकार सम्मेलन गर्दे आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो
काठमाडौँ । पाकिस्तानी नागरिकको हत्या आरोपमा १३ वर्ष साउदी अरबको जेलमा बसेका धनुषाका उमेश यादव अन्ततः नेपाल फर्किएका छन् । सामाजिक अभियन्ता सरोज रायको पहलमा यादवले नयाँ जीवन पाएका हुन् । उनी बुधबार नेपाल फर्किएका हुन् । नेपाल फर्केका उमेश यादवले रातोपाटीसँग कुरा गर्दै भने, ‘सरोजजीले मलाई नयाँ जीवन दिनुभएको छ, उहाँलाई जति धन्यवाद दिए
काठमाडौँ । आज माघ ८ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा दामनमा ज्यान गुमाएका आठ भारतीय नागरिकको बारेमा समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, अग्नि सापकोटाको सभामुख पदका लागि उम्मेदवारी, नेकपाको सर्कुलर लगायतको विषयमा पनि समाचारहरु रहेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्ध पर्याप्त आधार हुँदाहुँदै सरकारले कारबाहीबाट उन्मुक्ति दिएको भेटिएको कान्तिपुर दैनिकमा
काठमाडौँ । झण्डै एक महिनासम्म काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानले सरकारद्वारा गरिएको प्रतिवद्धता अनुसार उखुको बक्यौता रकम भुक्तानी पाएका छैनन् । उखु किसानले झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम चिनी उद्योगीहरुबाट लिनुपर्ने छ । तर हालसम्म १५ करोड रुपैयाँ मात्र प्राप्त गरेको बताइन्छ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा सरकारले माघ
अक्षय कुमार र करीना कपूर खान स्टारर फिल्म ‘गुड न्यूज’ लाई दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गर्दै सानदार ओपनिङ गरेको यो फिल्मले पहिलो विकेन्डमा बक्सअफिसमा ५० करोडको आँकडा पार गर्न सफल भएको थियो । यसबीच, प्रदर्शनको ६ दिनमा फिल्म सय करोड क्लबमा प्रवेश गरेको
वास्तविक घटनामा आधारित लोकदोहोरी गीत ‘जालमा फसायौ २ बैनिको आँसु’ सार्वजनिक भएको छ ।‘जालमा फसायौ – २ बैनिको आँसु’ मा प्रभावन जे को लय, शब्द तथा संगीत संयोजन, स्वर बिमाकुमारी दुरा, प्रभावन जे, भुवन प्रकाश बडु, गीतादेवी र पार्वती कार्कि को रहेको छ ।परिकल्पना तथा निर्देशन प्रभावनजे स्वंमको रहेको म्युजिक भिडियोमा अग्रज कलाकार रमा थपलिया,
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको उपकुलपतिको सचिवालयको मुख्य आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित “सुन्दर नेपाल खुसी नेपाली” प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेका’े तस्बिरले प्रथम स्थान हासिल गरेको छ । यसैगरी प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको तस्बिरले दोस्रो स्थान हासिल