Monday 3rd August 2020

    नेपालमा आज खण्डग्रास सूर्यग्रहण,    सरकारले पारित गरेको नेपालको नयाँ नक्सा यस्तो छ    बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि अहिले सम्म ३५७    नेपाली युवा दिवेश बने अमेरिकन आईडल को उपबिजेता    काठमाडौंमा ओली र मोदीको पुत्ला दहन

खेलकुद

बिश्वको ठुलो क्रिकेट स्टेडियम अहमदाबाद् मा ट्रम्पको स्वागतमा भब्य कार्यक्रम हुने

भारत को अह्मदाबाद मा बनेको बिश्वको ठुलो मानिएको मोटेरा क्रिकेट स्टेडियम मा  यहि फेब्रुअरि २४ तारिख मा अहमदाबाद् मा ट्रम्पको स्वागतमा भब्य कार्यक्रम हुदैछ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नि पत्नि मेलानिआ ट्रम्प का साथ २४ र २५ तरिख २ दिने भारत भ्रमण मा आउने भएका छ्न  भारतिय सन्चार माध्यम हरुले जनाएकछन स्टेडियम बनाउन ७००

१४ बुँदे निर्णय गर्दै एनआरएनएको पोखरा बैठक सम्पन्न (पूर्णपाठसहित

कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । पोखराको रुपाकोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघले जनाएको छ । संघले सोमबार पोखरामा एक पत्रकार सम्मेलन गर्दे आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो

साउदीमा मृत्युदण्ड पाएका उमेश यादव १३ वर्षपछि नेपाल फर्किए, यसरी पाए आममाफी

काठमाडौँ । पाकिस्तानी नागरिकको हत्या आरोपमा १३ वर्ष साउदी अरबको जेलमा बसेका धनुषाका उमेश यादव अन्ततः नेपाल फर्किएका छन् । सामाजिक अभियन्ता सरोज रायको पहलमा यादवले नयाँ जीवन पाएका हुन् ।  उनी बुधबार नेपाल फर्किएका हुन् । नेपाल फर्केका उमेश यादवले रातोपाटीसँग कुरा गर्दै भने, ‘सरोजजीले मलाई नयाँ जीवन दिनुभएको छ, उहाँलाई जति धन्यवाद दिए

प्रेस रिभ्यू : कसरी गयो ८ भारतीयको ज्यान ?

काठमाडौँ । आज माघ ८ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा दामनमा ज्यान गुमाएका आठ भारतीय नागरिकको बारेमा समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, अग्नि सापकोटाको सभामुख पदका लागि उम्मेदवारी, नेकपाको सर्कुलर लगायतको विषयमा पनि समाचारहरु रहेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्ध पर्याप्त आधार हुँदाहुँदै सरकारले कारबाहीबाट उन्मुक्ति दिएको भेटिएको कान्तिपुर दैनिकमा

मिल मालिकबाट फेरि ठगिए उखु किसान : एक अर्ब बक्यौतामा १५ करोडमात्रै भुक्तानी

काठमाडौँ । झण्डै एक महिनासम्म काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानले सरकारद्वारा गरिएको प्रतिवद्धता अनुसार उखुको बक्यौता रकम भुक्तानी पाएका छैनन् । उखु किसानले झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम चिनी उद्योगीहरुबाट लिनुपर्ने छ ।  तर हालसम्म १५ करोड रुपैयाँ मात्र प्राप्त गरेको बताइन्छ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा सरकारले माघ

रजत जयन्ती समारोह एवं सिक्लेस माघे संक्रान्ति महोत्सव हुने

सरीता गुरुङ सामाजिक उत्तरदायित्वलाई वहन गर्दै आएको यस श्री सिक्लेस युवा क्लवले आफ्नो २५ औं वार्षिकोत्सव र माघे संक्रान्ति पर्वको अवसरमा “रजत जयन्ती समारोह एवं सिक्लेस माघे संक्रान्ति महोत्सव” आयोजना गरेको छ । सुन्दर नगरी पोखरादेखि उत्तरपुर्वी भेगमा रहेको पर्यटकीय गाउँ सिक्लेसमा यस क्लवद्धारा स्थापना कालदेखि नै आफ्नो क्लवको वार्षिकोत्सवसंगै माघे संक्रान्ति पर्वको अवसरमा मेला

पोखरा म्याराथनको पुरुस्कार राशी बढ्यो, सात हजार दौडने

पोखरा, १४ पुस । भूतपूर्व खेलाडी मंच नेपालले यहि फागुन ३ गते पोखरामा आयोजना गर्ने पोखरा म्याराथनको पुरुस्कार राशी यस वर्ष बढाएको छ । सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने “१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७६” का बारेमा जानकारी दिन मंचद्वारा आयोजित पत्रकार सम्मेलनमा पुरुस्कारको राशी बढाइएको जनाएको हो । पोखरालाई म्याराथन

हिसान स्पोर्टस् मिट सम्पन्न, ग्यालेक्सीद्वारा शिल्ड कब्जा

पोखरा, १२ पुष । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको हिसान कास्की रनिङ शिल्ड माथी न्यू ग्यालेक्सीले कब्जा गरेकोछ । न्यू ग्यालेक्सीले यसा अघि सम्पन्न ११ औं, १२ औं र १३ औं समेत गरि लगातार तिन पटक उपाधि उचालेपछि शिल्डनै कव्जा गरेको हो । यस पटक सम्पन्न भलिबल, बास्केटबल र

टुँडीखेल खेल मैदानको बहुआयमिक प्रयोग बारे सोचौं–खेलकूद मन्त्रि बिश्वकर्मा

पोखरा, १० पुस । यूवा तथा खेलकूद मन्त्रि जगत विश्वकर्माले पोखरा वडा नं १ स्थित पुरानो टुँडीखेल मैदानको बहुआयमिक प्रयोग कसरी गर्न सकिन्छ त्यस बारे योजनावद्ध रुपमा अगाडी बढ्न आग्रह गरेका छन । पुरानो टुँडीखेल मैदानको संरक्षणका लागि चावी हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्रि बिश्वकर्माले उक्त कुरा बताएका हुन । उक्त मैदान गण्डकी प्रदेशकै ऐतिहासिक पृष्ठभूमी