Friday 26th February 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

कास्की

१४ बुँदे निर्णय गर्दै एनआरएनएको पोखरा बैठक सम्पन्न (पूर्णपाठसहित

कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । पोखराको रुपाकोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघले जनाएको छ । संघले सोमबार पोखरामा एक पत्रकार सम्मेलन गर्दे आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो

लायन्स क्लव अफ पोखरा सम्वृद्विद्धारा विद्यालयलाई सहयोग

लायन्स क्लव अफ पोखरा सम्वृद्विद्धारा दृष्टी विहीन विद्यालयलाई खानेपानी टङकी र सेतो छडी सहयोग गरेको छ । क्लबले छात्रावासमा रहेका विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको अध्यक्ष राधिका थापाले बताईन् । सहयोग हस्तानतरण गर्दै डिष्ट्रीक चिफ एड्भाईजर महेन्द्र पौडेलले आवश्यकता रहेको ठाउँमा सहयोग पु्याउनु लायन्सको मुख्य सिद्धान्त रहेको बताए । रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले सामाजिक

आज देशभर पृथ्वी जयन्ती मनाइँदै

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।गोर्खाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका

दुर्गा मन्दिर व्यवस्थापन समिति छोरेपाटनको आठौं साधारण सभा एवं चौथो अधिवेशन सम्पन

यस दुर्गा मन्दिर व्यवस्थापन समिति पोखरा–१७ छोरेपाटनको आज भएको आठौं साधारण सभा एवं चौथो अधिवेशनले पदम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति गठन गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा खुम बहादुर लामिछाने, उपाध्यक्षमा रविन्द्रराज बराल, सचिव विजय कुमार शाही, कोषाध्यक्ष मोहनलाल पौडेल, सह–सचिव ध्रुवराज बराल, सदस्यहरुमा ढक माया भुजेल, भगवती ढकाल, उमाकान्त

लायन्स क्लब अफ पोखरा द्वारा शुक्लालाई पुस्तक हस्तान्तरण

  संजय थापा लायन्स क्लब अफ पोखरा स्कटले बाटुलेचौरमा अबस्थित शुक्ला साहित्य प्रतिष्ठानलाई  पुस्तकालय परियोजनामा पुस्तक हस्तान्तरण गरेको छ । सोही कार्यक्रममा लायन्स क्लबका अध्यक्ष आनन्द राना मगरले शुक्ला साहित्यले यस ठाउँमा मात्र नभई देश भरीनै साहित्य जगेर्नामा महत्त्वपूर्ण  भूमिका खेलेको प्रकाश पारेका थिए ।त्यस्तै शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमनराज पौडेलले यस प्रतिष्ठानले साहित्य क्षेत्रमा

राष्ट्रिय परोपकार महिला समितिको अध्यक्षमा रेनु थापा

राष्ट्रिय परोपकार महासंघ पोखरा नगर महिला समितिको तेस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको छ । सो समितिको उपाध्यक्ष कल्पना क्षेत्री, सचिव अम्बीका ढकाल, सह–सचिव शान्ति ओझा, कोषाध्यक्ष साग्रीला के.सी. र सदस्यहरुमा कमला शर्मा, रमा बराल, गीता लामिछाने, शुसिला रानाभाट, सरस्वती भण्डारी, सीता भण्डारी, कविता कार्की, प्रीया थापा रहेका छन् । सो

गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने

गण्डकी प्रदेश सरकारले माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ  । माघे सक्रान्तिका दिन कास्कीसहित प्रदेशका विभिन्न जिल्लामा मेला लाग्ने गर्दछ । माघे संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । यस पर्वलाई थारु समुदायले नयाँ वर्ष मान्ने

देशभरिकै मौसम बदली उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने

आज उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अहिले काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वमा धुम्म परिरहेकाे माैसम रहिरहने र मेघगर्जनसहित पानी पर्ने छ । यस्तै उच्च हिमाली तथा

कास्कीको ह्याङ्जाकोटमा पुषे पन्ध्रम तथा ल्होसार मेला सुरु

कास्की । कास्कीको पर्यटकिय गाँउ ह्याङ्जाकोटमा मंगलबारदेखि पुषे पन्ध्रम तथा ल्होसार मेला सुरु भएको छ । जय बराह युवा क्लबको आयोजनामा सुरु भएको मेला २५ गते सम्म कास्कीको माछापुच्छ«े गाँउपालिका ६ धिताल, ह्याङ्जाकोटमा हुदैछ । मेलाको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य रामजी बराल (जीवन) ले गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी बरालले गाँउ

पोखराको रञ्जित गाउँमा माघेसक्रान्ति मेलाको तयारी, गाउँको पर्यटन प्रवद्र्धन हुने विश्वास

पोखरा २१ सोमबार पोखरा महानगर वडा नम्बर १६ स्थित रञ्जित गाउँमा माघे सक्रान्ति मेलाको तयारी तिब्र पारिएको छ । विगत ६२ बर्षदेखि आयोजना गरिँदै आएको मााघे सँक्रान्ति मेला मार्फत गाउँमा पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको स्थानीय नौ धारे सिद्धबराह युवा क्बलका अध्यक्ष शम्सेर बहादुर गुरुङले बताए । विक्रम संवत २०१३ सालमा छेलो हान्ने प्रतियोगिताबाट शुरु


en_USEnglish
en_USEnglish