Friday 26th February 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

कभर समाचार

पश्चिम नवलपरासी कांग्रेस विवादको वास्तविकता

नेपाली कांग्रेस पश्चिम नवलपरासीको पार्टी भित्र राजनीतिक धुर्बीकरण दुई कित्तामा चुलिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष गरी जिल्लाका नेताहरु दुई कित्तामा उभिएपछि पार्टी धुर्वीकरण देखिएको हो । पार्टीका केन्द्रीय महामन्त्री डा. शशांक कोईरालाको निर्वाचन क्षेत्र ( हाल पूर्बी नवलपरासी ) भनिएको तर यर्थातमा फरक जिल्ला पश्चिम नवलपरासीका

१४ बुँदे निर्णय गर्दै एनआरएनएको पोखरा बैठक सम्पन्न (पूर्णपाठसहित

कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । पोखराको रुपाकोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघले जनाएको छ । संघले सोमबार पोखरामा एक पत्रकार सम्मेलन गर्दे आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो

मिल मालिकबाट फेरि ठगिए उखु किसान : एक अर्ब बक्यौतामा १५ करोडमात्रै भुक्तानी

काठमाडौँ । झण्डै एक महिनासम्म काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानले सरकारद्वारा गरिएको प्रतिवद्धता अनुसार उखुको बक्यौता रकम भुक्तानी पाएका छैनन् । उखु किसानले झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम चिनी उद्योगीहरुबाट लिनुपर्ने छ ।  तर हालसम्म १५ करोड रुपैयाँ मात्र प्राप्त गरेको बताइन्छ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा सरकारले माघ

श्रीमद्भागवत माघे महोत्सव सम्पन्न

राष्ट्रिय परोपकार महासंघको १२ औं वार्षिक उत्सवको सन्र्दभमा आयोजित श्रीमद्भागवत माघे महोत्सव सम्पन्न भएको छ । महासंघले वार्षिक उत्सवसंगै १२ समाजिक सेवा मुलक कार्यहरु अन्र्तगत वृद्धाआश्रममा सहयोग, न्यानो कपडा, खाद्यन्नसमेत वितरण गरेको छ । सो महायज्ञको समापन गर्दै विन्ध्यवासिनी मन्दिरका पिठादीस स्वामी निसानन्दले मानव सेवाको मूख्य कार्यनै परोपकार भएकोले धार्मिक सद्भावसंगै सामाजिक कार्यमा सबै लाग्नु

 २०७७ सालको दसैँ–तिहार २५ दिन पर स-यो

विक्रम संवत् २०७७ सालको दसैँ  र  तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना पर  धकेलिएको हो ।पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए ।ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ । नयाँ पात्रोअनुसार असोज

प्रहरी सवार मिनि ट्रक दुर्घटना एकको मृतु तिस घाइते

तनहुँको देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी ट्रक दाशढुंगा नजिकै दुर्घटनामा परेको छ। देवघाटधाम मेला समापन गरेर फर्किएको पोखरा, गोरखा र आँबुखैरेनीबाट आएका प्रहरी चढेको गाडी दुर्घटना ग्रस्त भएको हो। दुर्घटनामा एक जनाको मृत्यु र ३० जना प्रहरी घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । अन्य ५ जनाको अवस्था

गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने

गण्डकी प्रदेश सरकारले माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ  । माघे सक्रान्तिका दिन कास्कीसहित प्रदेशका विभिन्न जिल्लामा मेला लाग्ने गर्दछ । माघे संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । यस पर्वलाई थारु समुदायले नयाँ वर्ष मान्ने

श्रीस्वस्थानी व्रत आजबाट शुरु

पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा आजबाट शुरु भएको छ । यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म जारी रहन्छ ।  स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवसरमा

अब छापिने नेपाली नोटहरु पृथ्वीनारायण शाहको चित्र अंकति हुनुपर्ने माग

संयुक्त राष्ट्रिय शान्तिपूर्ण नागरिक आन्दोलनले विशाल नेपाल निर्माण गर्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गतेलाई भव्यरुपमा राष्ट्रिय एकता दिवस मनाउन आग्रह गरेको छ ।सो राष्ट्रिय एकता दिवसको अवसरमा सगौरव सार्वजनिक विदा हुनुपर्ने मागसमेत गरिएको छ । बाइसे चौबिसे राज्यमा बाँडिएको नेपालीलाई एकीकरण गरी विशाल नेपाल निर्माण गरेको भन्दै योगदान बिर्सिननहुने बताएको छ । संयुक्त

देशभरिकै मौसम बदली उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने

आज उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अहिले काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वमा धुम्म परिरहेकाे माैसम रहिरहने र मेघगर्जनसहित पानी पर्ने छ । यस्तै उच्च हिमाली तथा


en_USEnglish
en_USEnglish