नवलपरासी – पश्चिम नवलपरासीका ३ स्थानमा १६ करोडको लागतमा पुल निर्माण हुने भएको छ । सबै पुलको प्रदेश न;५ का मुख्यमंत्री शंकर पोखरेलले छुट छुटै कार्यक्रमका बिच सिलन्यास गर्नुभएको छ । निर्माण हुन् लागेका पुलमा सुनवल बेलारीमा १ करोड ५० लाख बनकट्टी झरही खोलामा ८ करोड ४१ लाख ,झरही स्तुपामा ६ करोड ६२ लाख लागतका
नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लखु प्रसाद यादब को अध्यक्षा मा कार्य क्रम भारको छ। माघ १८ गते सुस्ता – ४ रतनगंजमा आयोजित कार्यक्रम मा प्रमुख अतिथि राम लखन हरिजन ,नवलपरासी केरा उत्पादक संघक अध्यक्ष लखु प्रसाद यादव , चितवन केरा उपादक संघका महासचिव लगाएत का बक्ताहरुले स्वागत मन्तब्य दिनु भएको थियो । प्रमुख अतिथिले
कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । पोखराको रुपाकोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघले जनाएको छ । संघले सोमबार पोखरामा एक पत्रकार सम्मेलन गर्दे आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो
काठमाडौँ । पाकिस्तानी नागरिकको हत्या आरोपमा १३ वर्ष साउदी अरबको जेलमा बसेका धनुषाका उमेश यादव अन्ततः नेपाल फर्किएका छन् । सामाजिक अभियन्ता सरोज रायको पहलमा यादवले नयाँ जीवन पाएका हुन् । उनी बुधबार नेपाल फर्किएका हुन् । नेपाल फर्केका उमेश यादवले रातोपाटीसँग कुरा गर्दै भने, ‘सरोजजीले मलाई नयाँ जीवन दिनुभएको छ, उहाँलाई जति धन्यवाद दिए
काठमाडौँ । आज माघ ८ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा दामनमा ज्यान गुमाएका आठ भारतीय नागरिकको बारेमा समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, अग्नि सापकोटाको सभामुख पदका लागि उम्मेदवारी, नेकपाको सर्कुलर लगायतको विषयमा पनि समाचारहरु रहेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्ध पर्याप्त आधार हुँदाहुँदै सरकारले कारबाहीबाट उन्मुक्ति दिएको भेटिएको कान्तिपुर दैनिकमा
काठमाडौँ । झण्डै एक महिनासम्म काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानले सरकारद्वारा गरिएको प्रतिवद्धता अनुसार उखुको बक्यौता रकम भुक्तानी पाएका छैनन् । उखु किसानले झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम चिनी उद्योगीहरुबाट लिनुपर्ने छ । तर हालसम्म १५ करोड रुपैयाँ मात्र प्राप्त गरेको बताइन्छ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा सरकारले माघ
पोखरा, पौष १७ – टिभीएस मोटर कम्पनी, दुई पाङग्रे र तीन पाङग्रे गाडीहरुका लागि प्रतिष्ठित निर्माताले आज टिभीएस एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक गरेको छ । यो रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ ।
मुक्तिनाथविकास बैंकअन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्मलागूहुने गरी सञ्चालन गरेको रेमिट्यान्स (विप्रेशण) केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियानकाभाग्यशालीविजेताहरुलाई विभिन्न७६ पुरस्कारहरु वितरण गरेको छ । यस अभियानअन्तर्गत तोकिएको अवधिभित्रमुक्तिनाथ रेमिटबाट पैसा पठाउनुहुने वाकुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकममुक्तिनाथविकास बैंकबाट लिनुहुने सम्पुर्ण ग्राहकवर्गहरु मध्यबाट भाग्यशालीविजेताहरुलाई विभिन्न७६
पोखरा, ५ शनिबार । लायन्स क्लब अफ पोखरा क्यापिटल टाउनको अध्यक्षमा युवा व्यवसायी अर्जुन थापा सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा भएको एक भेलाबाट थापा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । क्लबको प्रथम उपाध्यक्षमा नारायण गुरुङ, द्वितीय उपाध्यक्षमा राजेन्द्रप्रसाद घिमिरे, तृतीय उपाध्यक्षमा तिलकबहादुर गुरुङ र सचिवमा रोहित श्रेष्ठ चयन भएका छन् । क्लब एडमिनिष्टेटरमा
पोखरा । नेपाल विज्ञापन संघ (आन) को गण्डकी प्रदेश संयोजकमा शोभा गौतम चयन भएकी छन् । विहीबार पोखरामा एक कार्यक्रमका बीच संघको कार्यसमितिको निर्णय अनुसार गौतमलाई संघका अध्यक्ष रविन्द्र कुमार रिजालले विज्ञापन संघ गण्डकी प्रदेश संयोजकको रूपमा घोषणा गरेका हुन् । विज्ञापनका नीति र नियमलाई विस्तृत कार्यान्वयनका निम्ति आनले प्रदेश संरचनालाई अगाडि बढाएको संघका अध्यक्ष