Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय खबर

कोरोना संक्रमित भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी सोमबार निधन भएको छ। नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा उनको निधन भएको हो। मुखर्जीका छोरा अभिजित मुखर्जीले पिताको निधनको जानकारी ट्वीट गरेर दिएका हुन्। कोरोनाका कारण निधन भएका मुखर्जी ८४ बर्षका थिए । नरेन्द्र मोदी सरकारले उनलाई भारत रत्नबाट सम्मानित गरेको थियो। मुखर्जी भारतको १३औं राष्ट्रपति थिए। राष्ट्रपति हुनुअघी

बिश्वको ठुलो क्रिकेट स्टेडियम अहमदाबाद् मा ट्रम्पको स्वागतमा भब्य कार्यक्रम हुने

भारत को अह्मदाबाद मा बनेको बिश्वको ठुलो मानिएको मोटेरा क्रिकेट स्टेडियम मा  यहि फेब्रुअरि २४ तारिख मा अहमदाबाद् मा ट्रम्पको स्वागतमा भब्य कार्यक्रम हुदैछ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नि पत्नि मेलानिआ ट्रम्प का साथ २४ र २५ तरिख २ दिने भारत भ्रमण मा आउने भएका छ्न  भारतिय सन्चार माध्यम हरुले जनाएकछन स्टेडियम बनाउन ७००

अमेरिकी राष्ट्रपति को भारत भ्रमण FEBRUARY 24 तारिखमा

यहि फेब्रुवरि २४ तरिख मा अमेरिका का राष्ट्रपति डोनाल्ड् ट्रम्प भारत भ्रमण मा आउदै छन। ट्रम्प वासिङ्टन डि सि बाट सिधा भारत को अहमदाबाद को एयरपोर्ट् मा आउने छन साथमा उनकि पत्नि मेलानिया ट्रम्प पनि आउने छिन । ट्रम्प गान्धि आश्रम पनि जाने कार्यक्रम रहेको छ, ट्रम्प २४ र २५ तारिख २ दिन को लागि

१४ बुँदे निर्णय गर्दै एनआरएनएको पोखरा बैठक सम्पन्न (पूर्णपाठसहित

कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । पोखराको रुपाकोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघले जनाएको छ । संघले सोमबार पोखरामा एक पत्रकार सम्मेलन गर्दे आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो

साउदीमा मृत्युदण्ड पाएका उमेश यादव १३ वर्षपछि नेपाल फर्किए, यसरी पाए आममाफी

काठमाडौँ । पाकिस्तानी नागरिकको हत्या आरोपमा १३ वर्ष साउदी अरबको जेलमा बसेका धनुषाका उमेश यादव अन्ततः नेपाल फर्किएका छन् । सामाजिक अभियन्ता सरोज रायको पहलमा यादवले नयाँ जीवन पाएका हुन् ।  उनी बुधबार नेपाल फर्किएका हुन् । नेपाल फर्केका उमेश यादवले रातोपाटीसँग कुरा गर्दै भने, ‘सरोजजीले मलाई नयाँ जीवन दिनुभएको छ, उहाँलाई जति धन्यवाद दिए

प्रेस रिभ्यू : कसरी गयो ८ भारतीयको ज्यान ?

काठमाडौँ । आज माघ ८ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा दामनमा ज्यान गुमाएका आठ भारतीय नागरिकको बारेमा समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, अग्नि सापकोटाको सभामुख पदका लागि उम्मेदवारी, नेकपाको सर्कुलर लगायतको विषयमा पनि समाचारहरु रहेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्ध पर्याप्त आधार हुँदाहुँदै सरकारले कारबाहीबाट उन्मुक्ति दिएको भेटिएको कान्तिपुर दैनिकमा

मिल मालिकबाट फेरि ठगिए उखु किसान : एक अर्ब बक्यौतामा १५ करोडमात्रै भुक्तानी

काठमाडौँ । झण्डै एक महिनासम्म काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानले सरकारद्वारा गरिएको प्रतिवद्धता अनुसार उखुको बक्यौता रकम भुक्तानी पाएका छैनन् । उखु किसानले झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम चिनी उद्योगीहरुबाट लिनुपर्ने छ ।  तर हालसम्म १५ करोड रुपैयाँ मात्र प्राप्त गरेको बताइन्छ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा सरकारले माघ

अष्ट्रेलियामा थप तीन हजार सेना आगो निभाउन परिचालन गरिने

सिड्नी । अष्ट्रेलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताउनु भएको हो । उहाँका अनुसार यसरी यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको उहाँले थाहा पाएसम्मकै यो सवै भन्दा धेरै हो । “धेरै सुरक्षाकर्मीहरुलाई घटनास्थलमा परिचालन गर्ने


en_USEnglish