Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

२०७७ कार्तिक १८, मंगलवार सुस्तानेपाल .कम

बिकाश घिमिरे,नवलपरासी पश्चिम /कार्तिक १८

नेपाली कांग्रेस रामग्राम नगरकार्य समितिको आयोजनामा आज १३ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको हो । नेपाली कांग्रेस रामग्राम नगर कार्य समितिका सभापति नारायण रेग्मीको निधनको १३ औँ दिनको पुण्य तिथीमा आज रामग्राम नगरपालिका वडा नम्बर ३ स्थीत उहाँकै निवासमा श्रद्धाञ्जली कार्यक्रम गरीएको हो ।
नगर कार्य समितिका का.वा.सभापति श्रीधर बस्यालको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय देवेन्द्रराज कंण्डेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एव जिल्ला सहसचिव शिवशंकर प्रसाद राय, प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुवँर लगायतले स्वर्गीय रेग्मीले पार्टी संगठनमा पुर्याएको अतुलनिय योगदानका बारेमा चर्चा गर्नुभएको नगर सचिव बसन्त पराजुलीले जानकारी दिनुभयो ।
सो अवसरमा पार्टीका वडा कमिटिका सभापतिहरु, नेता, कार्यकर्ता लगायतको पनि सहभागिता रहेको थियो ।


en_USEnglish