Friday 5th March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

सरावलका कृषकहरुलाई ७० प्रतिशत अनुदानमा तरकारीको बीउ बितरण

२०७७ आश्विन २२, बिहीबार सुस्तानेपाल .कम

सरावलमा कृषकहरुलाई ७० प्रतिशत अनुदानमा तरकारीको बीउ बितरण

उमेश बि.क / नवलपरासी , २२ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा
ब्यवसायिक तरकारी खेती गर्ने कृषकहरुलाई ७० प्रतिशत अनुदानमा तरकारीको बीउ बितरण गरिएको छ।

सरावल गाउँपालपका कृषकहरुलाई तरकारी उत्पादनमा आत्म निर्भर बनाउन ७० प्रतिशत अनुदानमा तरकारीको बीउ बुधबार २५ जना कृषकलाई बितरण गरिएको कृषिशाखा प्रमुख कुलदिप नरायण मिश्रले बताए ।

कृषिशाखा प्रमुख मिश्रका अनुसार १०० जना कृषकलाई तरकारीको बीउ बितरण गरिने छ ।

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल , वडा नं. ३ का वडा अध्यक्ष अणेन्द्रनाथ राय लगाएको उपस्तिथिमा कृषकहरुलाई बीउ बितरण गरिएको थियो ।


en_USEnglish