Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

जन्मदिनको उपलक्ष्यमा तरुण नेता भरत पौडेल द्धारा विपन्नलाई सहयो

२०७७ आश्विन १५, बिहीबार सुस्तानेपाल .कम

जन्मदिनको उपलक्ष्यमा तरुण नेता भरत पौडेल द्धारा विपन्नलाई सहयोग ।

नवलपरासी १५ असोज –

कसैको जन्मदिन होस या स्थापना दिवस, बैबाहिक
बार्षिकउत्सव ,बैबाहिक टिकाटालो हेटेल ,पार्टीप्यालेस बुकिङ्ग गरेर साथी, भाई ,केक काटेर रमाइलो गर्ने , फाजुल खार्च गर्ने प्राचलन बढी धेखिन्छ। लाखौं खार्च गरेको पनि बढि भेटिन्छन । तर आफ्नो जन्मदिनको उपलक्ष्यमा गरिब ,अतिबिपन्ना ,असहाय ब्यक्तिहरुलाई सहयोग गरेको कमै भेटिन्छन।
नवलपरासी सुनवल गौरी शकंर कन्स्ट्रक्सनका सन्चालक तथा पश्चिम तरुण दल जिल्ला सह-सचिव भरत पौडेलले आफ्नो जन्मदिनको उपलक्ष्यमा सुनवल वडा न ८ फुलबारी टोलकी फुलमति दर्जिको परिवारलाई घर छाउनका लागि जस्ता पाता र खानाका लागि चामल, दाल,तेल नुन लगायत खाद्यान्न सामाग्री र उपलब्ध गराएर आफ्नो जन्मदिन मनाएको सन्चालक पौडेलले बातए ।

धेरैले फजूल खर्च गरेर जन्मदिन मनाउने गरे पनि पौडेलले असाहय परिवारलाई सहयोग सामाग्री बितरण गरेर जन्मदिन मानउन पाउदा यो जस्तो खुसी क्षण काँही हुन्न् । जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि सहयोग
गरेको पौडेलले बातए ।

यस किसिमका सामाजिक कार्यहरुमा अन्य संघसंस्था र
व्यक्ति हरुले पनि सहयोग गर्नुपर्ने साथै अगामी दिनमा पनि आफुले अझै धेरै सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त जानए ।


en_USEnglish