Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

२०७७ आश्विन ५, सोमबार सुस्तानेपाल .कम

पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

उमेश बि.क / नवलपरासी,५ असोज

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सातौ गाउँ सभा सम्पन्न भएको छन ।

प्रतापपुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु चौधरीको अध्यक्षतामा गाउँ सभा सम्पन्न भएको हो । गाउँ सभाबाट गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) एेन, बिपद जाेखिम न्युनिकरण तथा व्यवस्थापन एेन र सुशासन एेन २०७७ सर्बहमतबाट पारित भएको छ।

सभामा प्रतापपुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष अन्जु चौधरी , गाउँपालिका भित्र रहेका वडाका वडा अध्यक्षहरु लगाएत ४८ जना सदस्यहरुमध्ये ४५ जना सदस्यहरु तथा संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुकाे उपस्थिती रहेको थियो ।

प्रतापपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले सहजीकरण गर्नुभएको सभामा दफाबारे छलफल भएकोकोे प्रतापपुर गाउँपालिकाका सुचना अधिकारीले जानकारी दिनुभयो ।


en_USEnglish