काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप भएका कोरोना संक्रमण संख्या हाल सम्मकै उच्च रहेको हो।
योसँगै संक्रमित हुनेको संख्या पुगेको छ ४३ हजार ५ सय ४३ पुगेको छ । आज निको भएर घर फर्कनेको संख्या १३ सय ५९ रहेको छ भने १३ हजार ६३८ जनाको पिसिआर परिक्षण भएको छ ।