Friday 5th March 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

नेपालमा सबैभन्दा बढी संक्रमित भेटीए, १३ सय ५९ जनामा काेराेना पुष्टि

२०७७ भाद्र १९, शुक्रबार सुस्तानेपाल .कम

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप भएका कोरोना संक्रमण संख्या हाल सम्मकै उच्च रहेको हो।

योसँगै संक्रमित हुनेको संख्या पुगेको छ ४३ हजार ५ सय ४३ पुगेको छ । आज निको भएर घर फर्कनेको संख्या १३ सय ५९ रहेको छ भने १३ हजार ६३८ जनाको पिसिआर परिक्षण भएको छ ।


en_USEnglish