बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि अहिले सम्म ३५७
२०७७ जेष्ठ ५, सोमबार सुस्तानेपाल .कम
५ जेठ, नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि अहिले सम्म ३५७