Monday 3rd August 2020

    नेपालमा आज खण्डग्रास सूर्यग्रहण,    सरकारले पारित गरेको नेपालको नयाँ नक्सा यस्तो छ    बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि अहिले सम्म ३५७    नेपाली युवा दिवेश बने अमेरिकन आईडल को उपबिजेता    काठमाडौंमा ओली र मोदीको पुत्ला दहन

काठमाडौंमा ओली र मोदीको पुत्ला दहन

२०७७ बैशाख २९, सोमबार सुस्तानेपाल .कम

२९ वैशाख, काठमाडौं । भारतले लिपुलेकमा नेपाली भूभागमा सडक निर्माण गरेको विरोधमा सोमबार काठमाडौंको माइतीघरमा एक समूहले प्रधानमन्त्री केपी शर्मा ओली र र भारतका प्रधानन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले माइतीघर मण्डलामा ओली र मोदीको पुत्ला जलाउनुका साथै प्रदर्शन गरेको हो । प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।