Monday 3rd August 2020

    नेपालमा आज खण्डग्रास सूर्यग्रहण,    सरकारले पारित गरेको नेपालको नयाँ नक्सा यस्तो छ    बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि अहिले सम्म ३५७    नेपाली युवा दिवेश बने अमेरिकन आईडल को उपबिजेता    काठमाडौंमा ओली र मोदीको पुत्ला दहन

बिश्वको ठुलो क्रिकेट स्टेडियम अहमदाबाद् मा ट्रम्पको स्वागतमा भब्य कार्यक्रम हुने

२०७६ फाल्गुन ११, आईतवार सुस्तानेपाल .कम

भारत को अह्मदाबाद मा बनेको बिश्वको ठुलो मानिएको मोटेरा क्रिकेट स्टेडियम मा  यहि फेब्रुअरि २४ तारिख मा अहमदाबाद् मा ट्रम्पको स्वागतमा भब्य कार्यक्रम हुदैछ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नि पत्नि मेलानिआ ट्रम्प का साथ २४ र २५ तरिख २ दिने भारत भ्रमण मा आउने भएका छ्न  भारतिय सन्चार माध्यम हरुले जनाएकछन

स्टेडियम बनाउन ७०० करोड भारतिय रुपैया लागेको बताईएको छ​। स्टेडियम मा अलि अलि बचेका काम धमाधम हुदैछ्।११पिचेज बनाईएकोछ, स्टेडियम मा ग्राउन्ड फ्लोर मा अष्ट्रेलियन ग्रास लगाईएको छ। स्टेडियमको नजिक ३ हजार गाडि र १० हजार मोटर साईकल पार्किङ को ब्यवस्था र एउटा ओलम्पिक लेबल को स्विमिङ पुल पनि बनाइएको छ बर्षाको बेला पानि कन्ट्रोल गर्न वाटर ट्रान्स्प्लान्ट लगाईएको छ। ५८० एल ई डि लाईट्स लाईएको छ जुन गेम खेल्दा सेडो बनाउदैन र खेलाडि लाई बल कैच गर्न झन सजिलो बनाइदिन्छ​। स्टेडियम मा बनाइएको रुफ एन्टि मिक्रोबायल ट्रिट्मेन्ट सिस्टम ले युबि रे लाई प्रोटेक्ट गर्दछ, यसको लाईफ ४० साल बताईएको छ​।

७५ कार्पोरेट बक्स हुनेछ साधारण स्टेडियममा २०-२५ मात्र हुन्छ​। एक शहर देखि अर्को शहर यात्रा सजिलो गराउन मेट्रो रेल पनि जोडिएको छ​।
स्टेडियमको एरिया ६३ एकड मा फैलिएको छ​। स्टेडियमको नजिक ४० फरक फरक ईन्डोर र ओउट डोर गेम को सुबिधा पनि छ। । ५५ क्लब हाउस रुम बनाईएको छ,हस्पिटालिटि एरिआ छ​, १ लाख १० हजार क्षमता भ​एको यो स्टेडियम मा हाई क्वालिटि को कलरफुल कुर्सि लगाईएको छ र यो बिश्वको ठूलो क्रिकैट स्टेडियम हुने बताइएको छ​।उद्घाटन पछि यो अन्तराष्ट्रिय क्रिकेटको लागि बहाल गरिनेछ ।