Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

अमेरिकी राष्ट्रपति को भारत भ्रमण FEBRUARY 24 तारिखमा

२०७६ फाल्गुन १०, शनिबार सुस्तानेपाल .कम

यहि फेब्रुवरि २४ तरिख मा अमेरिका का राष्ट्रपति डोनाल्ड् ट्रम्प भारत भ्रमण मा आउदै छन। ट्रम्प वासिङ्टन डि सि बाट सिधा भारत को अहमदाबाद को एयरपोर्ट् मा आउने छन साथमा उनकि पत्नि मेलानिया ट्रम्प पनि आउने छिन । ट्रम्प गान्धि आश्रम पनि जाने कार्यक्रम रहेको छ, ट्रम्प २४ र २५ तारिख २ दिन को लागि भारत आउदै छन। स्वागत को लागि दिल्ली अहमदाबाद र आगरा सरसफाई गरि झिलिमिलि सजाईएको छ, तैयारि अवास्था मा राखिएको छ

एयरपोर्ट् बाट २२ किलो मिटर लामो रोड शो हुनेछ । त्यस पछि ग​एर मोटेरा स्टेडियम को उद्घाटन ट्रम्प र भारत का प्रधान मन्त्रि नरेन्द्र मोदि एक साथ गर्ने छन । मोटेरा स्टेडियम उद्घाट्न पछि बिश्वको सब भन्दा ठुलो स्टेडियम हुनेछ | त्यसपछि आगरा को लागि प्रस्थान गर्नेछन |

२५ तारिख दिल्ली मा भारतिय समय अनुसार १० बजे राष्ट्रपति भवन मा सेरेमोनियल रिसेप्सन हुने कार्यक्रम रहेको भारतिय सन्चार माध्यम हरुले जनाएका छन्। १० बजेर ४५ मिनट मा राजघाट गएर बापु लाई( महात्मा गान्धिलाई) श्रदान्जलि दिनुहुने छ​।११ बजे हैदराबाद हाउसमा भारतिय प्रधान मन्त्रि र अमेरिकी राष्ट्रपति डोनाल ट्रम्प बिच डेलिगेसन लेबल वार्ता हुनेछ​। त्यसपछि प्रेस कन्फेरेन्स हुनेछ​। डेलिगेसन पछि यु एस एम्बेसी जाने छन र राति ८ बजे राष्ट्रपति भवन मा डिनर को आयोजन हुने छ । राति १० बजे दिल्ली बाट अमेरिका का लागि प्रस्थान गर्ने छन २ दिने कार्यक्रम को भारतिय रेडियो ,टेलिभिजन सन्चार माध्यम हरुले प्रत्यक्ष गर्नेछन


en_USEnglish