नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लखु प्रसाद यादब को अध्यक्षा मा कार्य क्रम भारको छ। माघ १८ गते सुस्ता – ४ रतनगंजमा आयोजित कार्यक्रम मा प्रमुख अतिथि राम लखन हरिजन ,नवलपरासी केरा उत्पादक संघक अध्यक्ष लखु प्रसाद यादव , चितवन केरा उपादक संघका महासचिव लगाएत का बक्ताहरुले स्वागत मन्तब्य दिनु भएको थियो ।
प्रमुख अतिथिले आफुले किसान को समस्याको बारेमा बारम्बार संसद उठाउने गरेको र आगामी दिन हरुमा पनि बिउ मल खाद को अभाव हुन नदिन र किसान को हकहितका लागि लडिरहने बताउनु भयो ।
नवलपरासी केरा उत्पादक संघ का अध्यक्ष लखु प्रसाद यादव ले इंडिया बाट बिसादी हालेको केरा नेपाल भित्राएर नेपाली केरा किसान हैरान परेका बेला आफ्नो अगुआइमा भारतीय केरा नेपालमा हित्राउन रोकेर नेपालि किसान केहि राहत अनुभूति गरेका कुरा बताउनु भयो ।
प्रधान मन्त्रि कृषि योजना अनुसार अझै पनि किसान फाइदा लिन नसकेको कुरा बताउनु भयो र पाकेट केरा खेति र केरा जोन बाउने कुरा अगाडी अगाडी बढिरहेको र तेस्का समस्या पनि कुरा उठाउनु भएको थियो
अहिले नेपालमा जति समस्या उखु किसानहरु को छ तेती केरा केरा किसान को समस्या नभएको बताउनु भयो ।