Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

पोखरामा ९:५९ मा भुकम्पको धक्का महशुस

२०७६ पुष १७, बिहीबार सुस्तानेपाल .कम

कास्की  | पोखरामा भर्खरै भुकम्पको धक्का महशुस गरिएको छ। बेलुका ९ बजेर ५९ मिनेट जादाँ भुकम्पको धक्का महशुस गरिएको हो।

कास्कीको घाचोक केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्यूटको भूकम्प धक्का गएको रष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।करिब ५ सेकेण्ड लामो भूकम्प यो नयाँ भूकम्प नभई २०७२ साल बैशाख १२ गते गएको भूकम्प कै पराकम्पन हुन सक्ने बताएको छ ।

केही मानिसहरु घर बाहिर निस्केका छन् । मानिसहरु सुत्ने तरखर गरिरहदाँ भूकम्पको धक्का आएको हो । अहिलेसम्म कुनै क्षतिको विवरण भने थाहा भैसकेको छैन् ।


en_USEnglish