Tuesday 11th May 2021

    केपी ओली एमालेका अन्तिम प्रधानमन्त्री : कण्डेल    अध्यक्ष ओलीले माधव नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

गण्डकी प्रदेशमा पुष १५ गते सार्वजनिक बिदा दिने

२०७६ पुष ११, शुक्रबार सुस्तानेपाल .कम

कास्की ११ पुष
गण्डकी प्रदेश सरकारले पुष १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले तमु ल्होसारको दिन पुष १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।शुक्रबार मन्त्रीपरिषद बैठकको  निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सो जानकारी दिएका हुन् ।

तमु ल्होसारको दिन गण्डकी प्रदेशका ११ वटै जिल्लाका सरकारी कार्यालय, शैक्षिक संस्था बन्द रहने बताइएको छ ।


en_USEnglish