Friday 26th February 2021

    ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न    सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन सम्बन्धि तालिम सुरु    काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न    नेपाली काङ्ग्रेस द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न    नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

मुक्तिनाथ रेमिटको रेमिट्यान्स अभियानका विजेताहरुलाई पुुुरस्कार वितरण

२०७६ पुष ७, सोमबार सुस्तानेपाल .कम


मुक्तिनाथविकास बैंकअन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्मलागूहुने गरी सञ्चालन गरेको रेमिट्यान्स (विप्रेशण) केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियानकाभाग्यशालीविजेताहरुलाई विभिन्न७६ पुरस्कारहरु वितरण गरेको छ ।
यस अभियानअन्तर्गत तोकिएको अवधिभित्रमुक्तिनाथ रेमिटबाट पैसा पठाउनुहुने वाकुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकममुक्तिनाथविकास बैंकबाट लिनुहुने सम्पुर्ण ग्राहकवर्गहरु मध्यबाट भाग्यशालीविजेताहरुलाई विभिन्न७६ पुरस्कारहरु वितरण गरिएको हो । ७६ पुरस्कारहरुमध्ये २५ जनालाई Bluetooth Speaker , २० जनालाई Pressure Cooker , १५ जनालाई Smart Mobile Set, ७जनालाई 32” Smart HD ५ जनालाईँ Fridge 200 ltr , ३ जनालाई Laptop १ जनालाई Scooty , वितरण गरिएको छ । भाग्यशालीविजेताहरुको घोषणा २०७६ मंसीर १५ गते आईतबार ३ बजे यस विकास बैैंकको Facebook Page मार्फत Live गरिएको थियो ।


मुक्तिनाथविकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहककाआवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, प्रविधिमाआधारित रहीमोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनिप्रदानगर्दै आई रहेको बैंककाप्रमुख सूचनाअधिकारीश्री तिलबहादुर गुरुङ्गले बताउनुभयो ।


en_USEnglish
en_USEnglish