Wednesday 22nd September 2021

    दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ अध्ययनको निष्कर्ष    नवलपरासी मा नागरिकता बनाउन को लागि भिड बढयो।    पहाड खस्दा नागढुंगा नजिकैको सडकमाथि …    पहाड खस्दा नागढुंगा नजिकैको सडकमाथि....    पहाड र तराई मिलाएर प्रदेश बनाउनु गलत भयो : उपेन्द्र यादव

नवलपरासी मा नागरिकता बनाउन को लागि भिड बढयो।

२०७८ भाद्र १८, शुक्रबार १३:३४ sustanepal

१८ भदौ ,नवलपरासी , नेपाल् को विभिन्न जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउने टोलि खटिए लगत्तै  नयाँ नागरिकका लिनको लागि  ,र  प्रतिलिपी लिन को लागि वडा कार्यालय हरु र ईलाका प्रसासन कार्यालय सेमरीमा निकै भिड बढेको छ। राष्ट्रिय परिचयपत्र बनाउने क्रम मा नागरिकता मा अक्षर सफा सङ नबुझिने लगायत का समस्या देखिए पछि र उमेर पुगेका नेपाली नागरिक हरु को नया नागरिकता बनाउन र पुरानो हरुको प्रतिलिपी  लिने को लागी  भिढ बढेको हो ।